• गृह
  • किसान एटीएम सेवा

किसान एटीएम सेवा

 

किसान एटीएम सेवा

खातामा उपलब्ध रकमबाट वित्तीय कारोवारका लागि तपाईंको खाताको सीधा पहुँचको इलेक्ट्रोनिक चिपको माध्यमबाट हुन्छ भने त्यसलाई डेबिट कार्ड भनिन्छ ।

किसान सहकारीले किसान एससीटी डेबिट कार्ड संस्थाका सदस्यहरूलाई गुणस्तरीय प्रविधीमैत्री वित्तिय सेवा पुर्‍याउने दृढ प्रतिबद्धताका साथ ल्याएको छ । सदस्यहरूले दैनिक नगद आवश्यकता पूरा गर्नका लागि नेपाल भरी जुन सुकै ठाउमा रहेका जुनसुबै बैंकका एटिएम मेसिनहरुबाट करिव कुनै पनि अतिरिक्त शुल्क नतिरि झिक्न सक्ने छन ।
विशेषता

  • नेपालभरीका जुनसुकै एटिएमबाट रकम निकाल्न मिल्ने ।
  • अन्य बैकको एटिएमबाट रकम झिक्दा अतिरिक्त शुल्क नलाग्ने ।
  • भारतमा समेत यो एटिएम कार्ड चल्ने ।
  • कार्डको मान्यता ३ बर्षलाई हुनेछ ।

कारोवार सिमा

एक पटकमा अधिक्तम झिक्न मिल्ने रु.२५ ,०००।-
एक दिनमा अधिक्तम झिक्न मिल्ने रु.५०,०००।-

कार्ड लिने योग्यता

किसान बहेउदेश्यीय सहकारी संस्थामा खाता भएका सदस्यहरुले नजिकैको शाखा कार्यालयमा सम्पर्क गरि आवेदन फारम भरि एटिएम कार्ड लिन सक्ने छन ।

शुल्क

कार्ड जारि शुल्क   फ्रि
कार्ड पुनः जारि शुल्क   रु.२५०।-
कार्ड प्रतिस्थापन शुल्क   रु.२५०।-
कार्ड बार्षिक शुल्क   रु.२५०।-
पिन रिसेट   रु.५०।-