ॠण

 G = समुह        P = एकल
क्र.स. कर्जाको  नाम  विवरण व्याजदर

संकेत

SMS संकेत

१. किसान सरल कर्जा
  • आयमुलक कार्य, सम्पती खरिद, बैदेशिक रोजगार आदिका लागी विना धिता लगानी हुने । 
  • सिमा : रु. ५,००,०००।– सम्म लगानी हुने ।
  • कृषि कार्यको लागी २ लाख सम्म कर्जाको ३ महिने किस्ता बनाउन मिल्ने ।
  • रु ३०,००० सम्म केन्द्रमा लगानी हुने ।
  • अवधि : १ देखी ५ वर्ष सम्म ।
  • इच्छा अनुसार कर्जा घटाउन र चुक्ता गर्न मिल्ने ।

 

१५%

G

KSK

२. मौसमी कर्जा
  • मौसम अनुसारको व्यवसायका लागि लगानी हुने ।
  • सिमा : पहिलो पटक रु.३०,०००।– र दोस्रो पटक रु.५०,०००।– सम्म लगानी हुने ।
  • रु ३०,०००।– सम्म केन्द्रमा लगानी हुने ।
  • अवधी : १ वर्ष ।
 १४-१५%

G

MK

३. आकस्मिक कर्जा
  • आकस्मिक कार्यका लागि यो कर्जा लगानी हुने ।
  • सिमा  : रु ३०,०००।– सम्म ।
  • अवधी : ३ महिने एकमुष्ट
  •          : ६ महिने किस्ता
 १४%

G

AK

४. विपत/महामारी जीविकोपार्जन सापटी
  • विपत वा कुनै किसिमको महामारिको समयमा सदस्यहरुलाई दैनिक जिविकोपार्जनको लागी यो कर्जा उपलब्ध गराउने छ ।
  • सिमा : १०,०००।– सम्म ।
  • अवधी : १ वर्ष सम्म
 ०%

G+P

BMK

५. मुद्धती रसिद धितो कर्जा
  • सुनौलो (मुद्धती) बचतको ९०% सम्म लगानी हुने ।
  • अवधी : बचत अवधी सम्म
  + २%

G+P

FDK

६. लघुउद्यम कर्जा
  • लघु व्यापार, व्यवसाय संचालन तथा विस्तारका   लागि यो कर्जा लगानी हुनेछ ।
  • सिमा : २५ लाख सम्म ।
  • अवधी : १५ बर्ष सम्म ।
 १५%

G+P

LUK

७. सामाजिक कर्जा
  • सदस्यको कर्जा तिर्न सक्ने क्षमता हेरि सम्पती खरिद, बैदेशिक रोजगार तथा घरायसी प्रयोजन लागी यो कर्जा लगानी हुने ।
  • सिमा : २५ लाख सम्म ।
  • अवधी : १५ बर्ष सम्म ।
  १५%

G+P

SK

८. नविकरणीय उर्जा कर्जा
  • ईन्डक्सन चुलो, गोबर ग्याँस, सोलार, ई–रिक्सा, विधुत्तिय सवारी लगायत नविकरणिय उर्जाको क्षेत्रमा यो कर्जा लगानी हुनेछ ।
  • सिमा : २५ लाख सम्म।
  • अवधी : १० बर्ष सम्म ।
   १५%

G+P

NUK

९. व्यापार कर्जा
  • स्वदेशी तथा वैदेशिक वस्तुहरु खरिद विक्रि, पर्यटन स्वास्थ्य, सुचना तथा मनोरञ्जन एवम उत्पादनमुलक, उर्जा सम्बन्धि उद्योग,घरेलु तथा साना उद्योग लगायत सेवामुलक व्यवसायको लागी लगानी हुने ।
  • सिमा : १ करोड सम्म ।
  • अवधी : १ बर्ष सम्म ।
 १५%

P

VK

१०. हायरपर्चेज कर्जा
  • सवारी, ढुवानी साधन, मेसीन, औजार जस्ता चल सम्पत्तीको लागि सोही सम्पत्ती धितोमा राखि वा अन्य चल–अचल सम्पत्ती धितोमा राखी यो कर्जा लगानी हुनेछ ।
  • सिमा : ५० लाख सम्म ।
  • अवधी : ५ बर्ष सम्म
  १५%

P

HPK

११  कृर्षी कर्जा
  • खाद्यान्न, नगदेबाली, बीज उत्पादन, फलफूल खेती तथा जडीबुटी उत्पादन, कृषि औजार, पशुपन्छी पालन आदि क्षेत्रमा यो कर्जा लगानी हुनेछ ।
  • सिमा : २५ लाख सम्म।
  • अवधी : १५ बर्ष सम्म। 
  १५%

P

KK