| क्र.स. | बचतको नाम | विवरण तथा विशेषताहरु | व्याजदर | संकेत | SMS संकेत | 
| १. | मासिक बचत | मासिक रुपमा नियमित समुहमा आवद्ध भई गरिने बचत मासिक बचत हो । 
न्युनतम रु १००।– भन्दा माथि समुहको निर्णयानुसार बचत गर्न सकिने ।संस्था त्याग गर्दा व्याज सहित फिर्ता हुने ।साविकको समूह बचत । | ४% | G | MB | 
| २. | शिक्षा तथा पेन्सन बचत | सन्तानको पढाई खर्च तथा बुढेसकालको सहाराका लागी गरिने बचत हो । 
यो बचत बैठक तथा कार्यालयमा जम्मा गर्न सकिने ।मासिक समान रुपले नियमित रु.१०० देखी रु ५०००।–सम्म राख्न मिल्ने ।५ देखी १० वर्षमा ५ प्रतिशत व्याज ।१० देखी १५ वर्षमा ५० प्रतिशत थप ।१५ वर्षमा जम्मा रकमको दोब्बर ।                                                   सबै शर्तहरु लागु हुनेछ ।  | ११% सम्म | G | PEN | 
| ३ | पर्व बचत | रितिरिवाज अनुसारको चाडपर्वको खर्च व्यवस्थापन गर्न गरिने बचत हो । 
केन्द्र वा कार्यालयमा उपस्थित भई बचत जम्मा गर्न सकिने ।कर्जा कारोबार गर्दा स्वऐच्छिक रुपमा जम्मा गर्न सकिने ।वर्षमा २ पटकको चाडपर्वमा भिक्न सकिने ।साविकको केन्द्रकोष बचत । | ४% | G | PB | 
| ४ | उपकार बचत | केन्द्र अनुशासन नियमको पालना नगरेमा  तिर्नुपर्ने दण्ड, जरिवानाबाट जम्मा हुनेछ। 
सामुहिक कार्यका लागि फिर्ता हुनेछ । | ४% | G | UB | 
| ५ | व्यक्तिगत बचत | सदस्यले आवश्यकता अनुसार रकम राख्न र झिक्न मिल्ने । 
न्युनतम् रु.१ देखी संस्थाले स्वीकारेको रकम मासिक बैठक वा कार्यालयमा जम्मा गर्न/झिक्न सकिने ।न्युनतम मौज्दात : रु. १००।–ATM, Mobile Banking, ABBS, चेक, सेवा ।शेयर लाभाँस र अन्य सुविधा यसै खातामा जम्मा हुने । | ४% | G+P  | VB | 
| ६ | गृहणी बचत | महिला सदस्यहरुलाई उच्चतम प्रतिफल दिने योजनाका साथ यस बचतको विकास गरिएको हो । 
ईच्छा अनुसार रकम जम्मा गर्न र झिक्न सकिने ।न्युनतम मौज्दात : ५००।– ATM, Mobile Banking, ABBS सेवा ।दैनिक मौज्दातमा व्याज । | ५.१० % | G+P | GB | 
| ७ | सुनौलो मुद्धती बचत | 
न्युनतम् रु. ५००० देखी संस्थाले स्वीकारेको रकम जम्मा गर्न सकिने ।जम्मा रकमको ९० प्रतिशत सम्म सापटी सुविधा ।३ वर्षमा बचतमा २५ प्रतिशत, ५ वर्षमा बचतमा ५० प्रतिशत र ८ वर्षमा बचतमा शत प्रतिशत रकम थप गरि फिर्ता हुने ।६ महिने - ६  प्रतिशत१ बर्षे - ७ प्रतिशत२ बर्षे - ८ प्रतिशत३ बर्षे - ९ प्रतिशत  | शर्त अनुसार | G+P | SFD | 
| ८  | खुत्रुके बचत | 
खुत्रुके बचत SILVER : न्युनतम रु. १०००।–खुत्रुके बचत GOLDEN : न्युनतम रु. २५०००।– र वार्षिक रुपमा जन्मदिनको उपहार प्रदान ।खुत्रुके बचत DIMOND: न्युनतम रु. ५००००।– र वार्षिक रुपमा जन्मदिनको उपहार प्रदान ।२ वर्ष पछि बचत योजना परिवर्तन गर्न सकिने ।संकलनको लागी संस्थाले निःशुल्क खुत्रुके प्रदान गर्नेछ ।उपहारका लागि खाता संचालन भएको ३ महिना पुगेको हुन पर्नेछ ।न्यूनतम मौज्दात माथी आवश्यकता अनुसार रकम जम्मा गर्न र भिक्न मिल्ने । | SILVER - ५% GOLDEN - ६% DIAMOND - ७% | G+P | KHB | 
| ९ | बिमा बचत | 
सदस्यहरुले विमाको किस्ता भुक्तानी गर्ने उद्देश्यले गरिने बचत हो ।संस्थाबाटै जिवन विमा गरेको भए यस बचतबाट किस्ता भुक्तानी हुने  ।न्युनतम् मौज्दात  रु. ५००।–  | ४% | G+P | BB | 
| १० | किसान सुपर बचत | 
सदस्यले खाता संचालन गर्न मिल्नेछ ।न्युनतम मौज्दात : रु. ५००।–आवश्यकता अनुसार रकम जम्मा गर्न र झिक्न सकिने । | ५.१० % |    P | KSB | 
| ११ | संस्थागत बचत   | 
संस्था, समुह, गठनले कारोवार गर्ने बचत ।संस्था, समुहले तोकिएको पदाधिकारीको दस्तखतमा भुक्तानी सुविधा ।न्युनतम मौज्दात : रु.१०००।– | ५.१० % | P | SB | 
| १२ | क्रमिक बचत | 
सदस्यले निश्चित रकम मासिक नियमित रुपमा बचत गर्दै जाने र निश्चित समय   पश्चात संस्थाबाट एकमुष्ट व्याज सहितको रकम भुक्तानी गर्ने बचतलाई क्रमिक बचत  भनिनेछ ।अवधी : २ देखि ५ बर्ष सम्म ।न्युनतम मौज्दात : रु. ५००।–  | ८% | P | KB | 
| १३ | विद्यार्थी भविष्य बचत | 
विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई बचत गर्ने बानिको विकास गर्नका लागि गरिएको बचत हो ।न्युनतम मौज्दात : रु १००।– | ६% | P | BBB | 
| १४ | कर्मचारी राहत बचत   | 
संघ, संस्थामा कार्यरत कर्मचारीहरुलाई मध्यनजर गरी व्यवस्था गरिएको बचत हो ।ईच्छा अनुसार जुनसुकै शाखाबाट पनि रकम जम्मा गर्न र झिक्न मिल्ने ।न्युनतम मौज्दात : रु १००।– खातामा राखि बाँकी रकम झिक्न मिल्ने । | ६% | P | KRB | 
| १५ | रेमिटान्स बचत | 
संस्थाले बैदेशिक रोजगारीमा जाने सदस्य वा निजका आश्रित परिवारले वैदेशिक रोजगारीबाट आर्जित रकमको सही व्यवस्थापन गर्ने उद्देश्यले यो बचतको व्यवस्था गरिएको छ ।न्युनतम मौज्दात : रु १०००।– | ६.१० % | P | RB |