• गृह
  • रेमिट्यान्स सेवा

रेमिट्यान्स सेवा

किसान बहुउद्देश्यीय सहकारी संस्थाले स्थापनाकाल देखि नै यस क्षेत्रका ग्राहक सदस्यहरुको आवश्यकतालाई मध्येनजर गरि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय रेमिट कम्पनीहरु संग समन्वय गरि रकम पठाउने तथा भुक्तानी गर्ने सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले प्राय सबै रेमिटहरु कम्पनीसंग सहकार्य गरेको र ति रेमिट कम्पनी मार्फत आएको रकम सजिलै भुक्तानी दिने तथा नेपाल भित्र पठाउने सेवा दिदै आएको छ ।