• गृह
  • गैर वित्तिय सेवा

गैर वित्तिय सेवा

यो संस्था वित्तिय कारोवारमा मात्र सिमित नरहेर सदस्य तथा समुदायको हितको लागि विभिन्न गैर वित्तिय सेवा दिदै आई रहेको छ ।
संस्थाका सदस्य तथा समुदायको हितको लागि संस्थाले जिवन चक्र योजना लागु गरेको छ ।