• गृह
  • सदस्य सुरक्षा कोष

सदस्य सुरक्षा कोष

सदस्यको सुरक्षण तथा समुदायको हितका लागी संस्थाले जन्म देखी मरणोपरान्त सम्मका सुविधाहरु “सदस्य सुरक्षण योजना” मार्फत प्रदान गर्दै आईरहेको छ । यस योजनामा बार्षिक रुपमा संस्था,कर्मचारी लगायत सदस्यहरुको समेत योगदान हुने गरेको छ । यस योजना अन्र्तगत निम्नानुसारको सुविधाहरु रहने छन् ।